सरकार र तत्कालीन विद्रोही माओवादीबीच तेस्रो चरणको शान्तिवार्ता भएको दाङको हापुरे बजार
टुरिजमफेस
दाङको बबई गाउँपालिका-४ र ५ मा अवस्थित गाउँपालिकाको केन्द्र हापुरे बजार र आसपासका भूभाग ।
खेतबारीमा तोरी फुलेर पहेँलपुर देखिएको हापुरे बजार दाङको पश्चिम भेगमा पर्छ । वि.सं. २०६० मा सरकार र तत्कालीन विद्रोही माओवादीबीच तेस्रो चरणको शान्तिवार्ता भएको ऐतिहासिकस्थल हापुरे हो ।

तस्बिर: रासस
