पुनर्निर्माणको पखाईमा जाजरकोट दरबार
टुरिजमफेस
वि.सं २०८० कात्तिक १७ गते गएको भूकम्पबाट क्षती भएपछि पुनर्निर्माणको पखाईमा रहेको २५७ वर्ष पुरानो जाजरकोट दरबार । भूकम्पअघि जिल्ला प्रशासन कार्यालय जाजरकोट यस भवनबाट सञ्चालनमा रहेको थियो । तस्बिरः रासस
