मंसिर ६,२०८२, शनिबार सीप प्रतियोगिताः एकेडेमिक अफ कलिनरी आर्टसले आयोजना गरेको कफी तयारी प्रतियोगितामा सीप परीक्षण गर्दै विद्यार्थीहरू । प्रतियोगितामा देशभरिका ३२ समूहले प्रतिस्पर्धा गरेका छन् । (तस्वीरहरू) Tourism Face Banner News, NEWS, Photo Feature 0
Banner News, NEWS ७० करोडको पर्यटन परियोजना संकटमा, भोटेकोशी हेली रिसोर्टको लिलामीमा पहिलो चरणमै खरिदकर्ता भेटिएन