सेताम्मे हिउँ छिचोल्दै मुक्तिनाथ क्षेत्रमा पर्यटकको लर्को (फोटोसहित)
मुस्ताङ, (जोमसोम) २२ माघ: मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ स्थित मुक्तिनाथ क्षेत्र हिमपातपछी सेताम्मे भएको छ । हिमपातले मुक्तिक्षेत्र अन्तर्गतका गाउँहरु झारकोट, खिङ्गा, पुराङ, झोङ, रानीपौवा र मुक्तिनाथ मन्दिर वरपर सेताम्मे हिउँ भएको हो । तस्बिरः सुशीलबाबु थकाली/रासस
टुरिजमफेस
हिउँले सेताम्मे मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ स्थित मुक्तिनाथ क्षेत्र ।

केही दिन अघिको हिमपातले मुक्तिक्षेत्र अन्तर्गतका गाउँहरु झारकोट, खिङ्गा, पुराङ, झोङ, रानीपौवा र मुक्तिनाथ मन्दिर वरपर सेताम्मे हिउँ भएको हो । तस्बिरः रासस