चैती छठ
महोत्तरी जिल्लाको ओैरही नगरपालिका-१ स्थित महादेव पोखरीमा बुधबार बिहान चैती छठको अन्तिम दिन व्रतालुहरू उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै । तस्बिर : रासस