रुप्से झरनामा रमाउदै पर्यटक
टुरिजमफेस
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ दानामा रहेको रुप्से झरनाको सौन्दर्य अवलोकन गरेर रमाउदै पर्यटक ।

बेनी-जोमसोम सडक भएर मुस्ताङ जाने आउने पर्यटकका लागि रुप्से झरना आकर्षिक गन्तव्य बनेको छ । तस्बिर : रासस
