म्याग्दीका भेडा मुस्ताङमा चर्दै
मुस्ताङको दहबुकी खर्कमा म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कबाङका हिमबहादुर छन्त्यालको घुम्ती गोठमा रहेका भेडाहरु । छन्त्यालको भेडीगोठमा पाँच सय बढी भेडाहरु रहेका छन् । तस्बिरः कमल खत्री/रासस