अबरुद्ध सडकको पहिरो पन्छाएर पर्यटकलाई सुरक्षित स्थानतर्फ लगियो

भक्तपुर, १३ असोज : अबरुद्ध सडक पन्छाएर पर्यटकलाई सुरक्षित स्थानतर्फ लैजाँदै भक्तपुरको सूर्यविनायक नगरपालिका–९ सिपाडोल नैचालमा शनिबार गएको पहिरोले अबरुद्ध सडक आज पन्छाएर पर्यटकलाई सुरक्षित स्थानतर्फ लैजाँदै । तस्बिर : रमेश गिरी/रासस
भक्तपुरको सूर्यविनायक नगरपालिका–९ सिपाडोल नैचालमा शनिबार गएको पहिरोले अबरुद्ध सडक सोमबार पन्छाएर पर्यटकलाई सुरक्षित स्थानतर्फ लगिँदै । तस्बिर : रमेश गिरी/रासस