गौतम बुद्ध विमानस्थलमा जजिराको उडान सुरु

टुरिजमफेस
भैरहवा । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमो जजिरा एयवरेवजले उडान थालेको छ । शनिवार जजिराको विमान आइपुगेको छ ।
यसअघि २०७९ जेठ २ मा जजिराले उक्त विमानस्थलबाट पहिलो उडान गरे पनि बीचमा विभिन्न कारण देखाउँदै स्थगन गरेको थियो । अहिले पुनः जजिराले उडान थालेको हो । अब जजिराले सातामा मंगलबार, बिहीबार र शनिबार नियमित उडान गर्ने तालिका छ । अब अँन्य अन्तर्राष्ट्रिय विमान कम्पनीले पनि गौतमबुद्ध विमानस्थलबाट उडान गर्नेछन्