कञ्चनजङ्घा हिमाल
फुङ्लिङ, २४ मङ्सिरः ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा अवस्थित विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको दक्षिण आधार शिविर जाने पदमार्गको अन्तिम बिन्दु ओक्ताङमा रहेको किरात धमलम्बीहरुले निर्माण गरेको माङहिमसँगै देखिएको कञ्चनजङ्घा हिमालको दृश्य । तस्बिरः दिलकुमार लिम्बू/रासस