तराईका तोरीबारी : आँखाले देखेसम्मै पहेँला
 
																	
																मोरङको कानपोखरी–४ स्थित किसानको बारीमा पहेंलपुर भएर फुलेको तोरी । तस्बिरः गोपाल काफ्ले/रासस
तराईका तोरीबारी

सुनसरी, ३० मङ्सिरः सुनसरीको इनरुवा नगरपालिका–९ स्थित किसानको खेतमा पहेँलपुर भएर फुलेको तोरी । तस्बिरः नवीन गड्तौला/रासस

मोरङको कानपोखरी–४ स्थित किसानको बारीमा पहेंलपुर भएर फुलेको तोरी । तस्बिरः गोपाल काफ्ले/रासस

 
																	 
																	 
																	 
																	 
																	