एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ल्याए ‘आमा, सपना र ताराहरू’

टुरिजमफेस
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ‘आमा, सपना र ताराहरू’ पुस्तक सार्वजनिक गरेका छन् । यो उनको संस्मरण संग्रह हो ।
पुस्तकलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, एमाले उपमहासचिव प्रदीप ज्ञवाली, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालगायतले लोकार्पण गरे ।