गर्मी बढेसँगै फेवातालमा बोटिङ गर्ने पर्यटकको सङ्ख्या बढ्यो
टुरिजमफेस
पर्यटकीय नगरी पोखरामा अवस्थित फेवातालमा पर्यटक बोटिङमा रमाउँने गरेका छन् ।

गर्मी बढेसँगै फेवातालमा बोटिङ गर्ने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । तस्बिरः रासस
