विश्वकर्मा पूजा
																	
																साउने संक्रान्तिमा मनाइने गरिएको विश्वकर्माको पूजा गरिँदै । जेनजी प्रदर्शनको क्रममा केही दिनअघि ठूलो जन, धनको क्षति भए पनि सर्वसाधारणले पूजापाठ गरिरहेका छन् । विश्वकर्मा पूजामा सवारी साधन, कलकारखानालगायतमा पूजापाठ गर्ने चलन छ । आज नै सरकारले जेनजी युवाको मृत्युमा शोक विदा दिएको छ ।
तस्विर टुरिजमफेस
