डोल्पाको प्रशिद्ध त्रिपुरासुन्दरी मन्दिर : ‘धानकुट्ने ओखलबाट उत्पति’

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-१ स्थित प्रसिद्ध श्री बाला त्रिपुरासुन्दरी मन्दिर । यो मन्दिर धान कुट्ने ओखलबाट उत्पति भएको मान्यता छ । तस्बिरः रामचन्द्र न्यौपाने / रासस
कर्णाली प्रदेशको डोल्पा जिल्लामा अवस्थित प्रशिद्ध बाला त्रिपुरासुन्दरी मन्दिर । यो मन्दिर धान कुट्ने ओखलबाट उत्पति भएको धार्मिक विश्वास छ ।
तस्वीर : रामन्द्र न्यौपाने/रासस
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-१ स्थित प्रसिद्ध श्री बाला त्रिपुरासुन्दरी मन्दिर । यो मन्दिर धान कुट्ने ओखलबाट उत्पति भएको मान्यता छ । तस्बिरः रामचन्द्र न्यौपाने / रासस