नेपाल प्रहरीको प्रवक्ता जिम्मेवारी डिआइजी विनोद घिमिरेलाई

प्रहरी नायव महानिरीक्षक (डिआइजी) विनोद घिमिरे
टुरिजमफेस
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता जिम्मेवारी प्रहरी नायव महानिरीक्षक (डिआइजी) विनोद घिमिरेलाई दिइएको छ । प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गर्दै घिमिरेलाई केन्द्रीय प्रवक्ताको जिम्मेवारी दिइएको जनाएको छ ।
यसअघिका प्रवक्ता एसएसपी रमेश थापालाई सहप्रवक्ताको जिम्मेवारी दिइएको छ ।
प्रहरी नायव महानिरीक्षक (डिआइजी) विनोद घिमिरे