सात मतले विजयी हुने अनेरास्ववियु अध्यक्ष सुजनको यस्तो बन्यो टिम

डा. सुजन कडरिया
टुरिजमफेस
काठमाडौं । सत्तारुढ नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु अध्यक्षमा डा. सुजन कडरिया ७ मतले विजयी भएका छन् । उनले प्रतिद्वन्द्वी प्रकाश पौडेललाई हराएका हुन् । कडरियाले ७३२ मत ल्याउँदा पौडेलले ७२५ मत पाउन सके ।
यस्तो छ कडरियाको टिम
अध्यक्षः डा. सुजन कडरिया
उपाध्यक्षः अञ्जना सिवाकोटी, विकास श्रेष्ठ
महासचिवः दिपक धामी
उपमहासचिवः कमल जोशी
सचिवः आकाश घर्ती
सचिवः रचना सापकोटा
सचिवः समिम बाबु
सचिवः गोपाल नेपाल
आयोग अध्यक्षः प्रकाश बिष्ट, सुमन घिमिरे, जितप्रसाद सिटौला
डा. सुजन कडरिया