मदन भण्डारीको ७४ औं जन्मजयन्ती (तस्बिरमा)

टुरिजमफेस
काठमाडौं । नेकपा (एमाले) का तत्कालीन महासचिव स्वर्गीय मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा काठमाडौंमा एक अन्तरक्रिया गरिएको छ ।
मदन भण्डारी फाउण्डेसनले ‘जबजका तीन दशक’ विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्यो । जसमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सहभागी भए । सोही कार्यक्रममा आङ छिरिङ शेर्पालाई मदन भण्डारी राष्ट्रिय पुरस्कारबाट सम्मान गरियो ।
कार्यक्रमका केही फोटोहरू

तस्विरहरू नेपाल फोटो लाइब्रेरी