लौटैया तालमा बोटिङ गर्दै आन्तरिक पर्यटक (फोटो)

कैलालीको भजनी नगरपालिका-२ स्थित राधाकृष्ण सामुदायिक वन क्षेत्रभित्र रहेको लौटैया तालमा सञ्चालन गरिएको बोटमा रमाउँदै आन्तरिक पर्यटक । बोट सञ्चालनपछि यहाँ पिक्निक खाने र घुम्न आउनेको घुइँचो लाग्न थालेको छ । तस्बिर : रासस
टुरिजमफेस
कैलालीको भजनी नगरपालिका-२ स्थित राधाकृष्ण सामुदायिक वन क्षेत्रभित्र रहेको लौटैया तालमा सञ्चालन गरिएको बोटमा रमाउँदै आन्तरिक पर्यटक ।
बोट सञ्चालनपछि तयहाँ वनभोज खाने र घुम्न आउनेको सङ्ख्या बढेको छ ।