संसद् भवनभित्र ३२ जना मृत फेला परेको सूचना गलत होः नेपाल प्रहरी

default
टुरिजमफेस
काठमाडौं । नेपाल प्रहरीले संसद भवनभित्र ३२ जना मृत फेला परेको सूचना गलत रहेको प्रष्ट पारेको छ ।
एक सूचना सार्वजनिक गर्दै यस परिस्थितिमा जनमानसमा डर त्रास फैलाउने किसिमका नकारात्मक समाचार सिर्जना नगर्न प्रहरीले अनुरोध गरेको छ ।
मंगलवार रातिदेखि काठमाडौंलगायत देशको सुरक्षा जिम्मा प्रहरीले लिएको छ ।
default