चर्चित पर्यटकीय स्थल ढुम्बातालमा रमाउँदै पर्यटक
टुरिजमफेस
मुस्ताङको घरपझोङ गाउँपालिका-५ सम्ले गाउँ नजिकै रहेको मुस्ताङ चर्चित पर्यटकीय स्थल ढुम्बातालमा रमाउँदै पर्यटक। सिजन सुरु भएसँगै मुस्ताङमा यतिबेला पर्यटकको आगमनमा वृद्धि भएको छ। तस्बिरः रासस
