बाढीपहिरोको असर: ६२० मेगावाट विद्युत् उत्पादन राष्ट्रिय प्रणालीबाट बाहिर
काठमाडौं । अविरल वर्षासँगै आएको बाढीपहिरोले जलविद्युत् आयोजना, प्रसारण लाइन तथा अन्य विद्युत् संरचनामा क्षति पुर्याउँदा करिब ६२० मेगावाट विद्युत् राष्ट्रिय प्रणालीबाट बाहिरिएको छ।
