मधेस प्रदेशका पूर्व प्रमुख राजेश झा (अहिराज) लाई यौन दुर्व्यहारमा अनुसन्धान
टुरिजमफेस
काठमाडौैं । मधेस प्रदेशका पूर्व प्रमुख राजेश झा (अहिराज) लाई यौन दुर्व्यहारको आरोप लागेको छ । एक महिलाले झाविरुद्ध उजुरी गरेपछि प्रहरीले प्रहरीले अनुसन्धान सुरु गरेको हो ।
प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराले महिला सेलले उनीमाथि अनुसन्धान सुरु गरेको बताए । झा २०७७ मा करिब ६ महिना मधेश प्रदेशको प्रमुखको नियुक्ति पाएका थिए ।
