रोल्पाको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल जलजला (फोटो फिचर)

टुरिजमफेस
यतिबेला रङ्गीचङ्गी फूलहरूले रोल्पा जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल जलजला सजिएको छ ।
ठुलो क्षेत्रफलमा फैलिएको जलजलालाई रोल्पा नगरपालिका, सुनछहरी गाउँपालिका र थबाङ गाउँपालिकाले घेरेका छन् ।
तस्बिर : रासस