झाँक्री नाच (फोटोसहित)

टुरिजमफेस
बागलुङको निसीखोला गाउँपालिका- ५ निसेलढोरमा झाँक्री नाच प्रदर्शन गर्दै झाँक्रीहरु । यस क्षेत्रमा विभिन्न मेलापर्वका अवसरमा झाँक्री नाच प्रदर्शन गर्ने गरिन्छ ।
तस्बिर : रासस