तीन वर्षदेखि हलो जोत्दै सिन्धुलीकी प्रेममाया श्रेष्ठ

टुरिजमफेस
सिन्धुलीको तीनपाटन गाउँपालिका–७ गौरीगाउँस्थित बारीमा हलो जोत्दै प्रेममाया श्रेष्ठ । श्रीमान् विदेश गएपछि विगत तीन वर्षदेखि आफूले हलो जोत्दै आएको उनी बताउछिन् ।
तस्बिरः रासस