ओखलमा धान कुट्दै जुम्लाका महिला

जुम्लाको तिला गाउँपालिका–५ स्थित नुवाकोट गाउँमा स्थानीय महिला ओखलमा धान कुट्दै । यस भेगमा अझै पनि परम्परागत तरिकाले मकै र गहुँ घट्टमा पिस्ने र धान ओखलमा कुट्ने चलन कायमै रहेको छ । तस्बिर: विजय रावत/रासस
टुरिजमफेस
जुम्लाको तिला गाउँपालिका–५ स्थित नुवाकोट गाउँका महिला ओखलमा धान कुट्दै । यस भेगमा अझै पनि परम्परागत तरिकाले मकै र गहुँ घट्टमा पिस्ने र धान ओखलमा कुट्ने चलन कायमै रहेको छ ।
तस्बिर : रासस