नरसिंहा बाजा (फोटो)
टुरिजमफेस
कास्कीको माछापुच्छ्रे गाउँपालिक–६ अस्तामस्थित बाजा पार्कमा रहेको दुई नरसिंहा बाजा पृष्ठभूमिमा देखिएको माछापुच्छ्रे हिमाल । परम्परागत बाजाको पहिचानलाई जोगाउने लक्ष्यका साथ यहाँ बाजापार्क निर्माण गरिएको हो । तस्बिरः रासस
