रेसुङ्गाको गर्जुरा क्षेत्रबाट देखिएको प्राकृतिक सुन्दरता
टुरिजमफेस
गुल्मीको पर्यटकीयस्थल रेसुङ्गाको गर्जुरा क्षेत्रबाट बिहीबार बिहान मिर्मिरे उज्यालोसँगै देखिएका डाँडापाखा र पृष्ठभूमिमा रङ्गीन आकाशको दृश्य । तस्बिर : रासस
