पर्यटन मन्त्रालयमा सिन्हाको पहिलो हस्ताक्षर– हिमाल सफा राख्ने कार्ययोजना स्वीकृत
टुरिजमफेस
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाएका अनिलकुमार सिन्हाले जिम्मेवारी सम्हालेका छन् ।
यसअघि कानुन तथा संसदीय मामिला, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारीमा रहेका पूर्व न्यायाधीस सिन्हालाई प्रधानमन्त्री सुशीला कार्कीले आफूसँग रहेको पर्यटन मन्त्रालयको पनि जिम्मेवारी दिएकी थिइन् ।
पर्यटन मन्त्रालयको जिम्मा लिँदै सिन्हाले हिमाल सफा राख्ने कार्ययोजना स्वीकृत गरेका छन् ।
