सेतो मच्छिन्द्रनाथ लगन टोलतर्फ लगिँदै
टुरिजमफेस
वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथ (जनवहा द्यः)को रथ जात्रा शनिबार हनुमाढोका परिसरबाट तानेर लगन टोलतर्फ लगिँदै । आज लगनटोल लाने परम्परा रहेको छ ।

तस्बिर : रासस