एकै आकार र प्रकारमा बनेको सिंगो गाउँ, ट्वाइलेटदेखि छानोसम्म एकैनास (तस्वीर)

कास्की, ५ साउनः पोखरा महानगरपालिका–१६ मा अवस्थित सुन्दर हरपाक गाउँका एकै खालका घरहरु । तस्बिर ः कृष्ण दवाडी÷रासस
पर्यटकीय नगरी पोखरा महानगरपालिका वडा नम्बर १६ मा रहेको हरपाक गाउँका एकै प्रकारका घरहरु । यो गाउँमा रहेका घरहरुको भुई बनावट, ट्वाइलेटदेखि छानोसम्म एकै प्रकारको देखिन्छ । तस्वीर : कृष्ण दवाडी/रासस
कास्की, ५ साउनः पोखरा महानगरपालिका–१६ मा अवस्थित सुन्दर हरपाक गाउँका एकै खालका घरहरु । तस्बिर ः कृष्ण दवाडी÷रासस