जाजरकोटको रोल्पा पाटनमा चर्दै भेडाका बथान (तस्वीर)

काँक्रेविहार(सुर्खेत), ५ साउन : रोल्पा पाटनमा चर्दै गरेका भेडा जाजरकोटको बारेकोट गाउँपालिका–४ स्थित रोल्पा पाटनमा चर्दै गरेका भेडाहरु । वर्षायाममा भेडी गोठालाहरु आवश्यक सामग्री लिएर पाटनमै भेडा पालन गर्छन् । तस्बिर : हेमन्त केसी/रासस
जाजरकोटको रोल्पा पाटनमा चर्दै गरेका भेडाका बथान । वर्षा लागेसँगै भेडापलक किसानहरुले भेडालाई पाटन लगेका छन् । उनीहरु अबको केही समय पाटनमै खर्क बनाएर बस्नेछन् । तस्वीर : हेमन्त केसी/रासस