देवघाट पुगेका धार्मिक पर्यटक (तस्वीर)

देवघाटमा भक्तजन नारायणगढ, ७ साउन ःसाउन महिनाको पहिलो सोमबार तनहुँको देवघाटमा स्नान तथा दर्शन गर्न आएका भक्तजन । विशेषगरी साउन महिनाको सोमबार यहाँ आएर स्नान गर्ने, पवित्र जल चढाउने र शिवको आराधना गर्ने प्रचलन रही आएको छ । तस्बिर ः सनद अधिकारी÷रासस
चितवनस्थित देवघाट धाममा भेला भएका धार्मिक पर्यटकहरु । साउन महिनाको पहिलो सोमवारलाई हिन्दु धर्ममा विशेष महत्वका साथ लिइन्छ । तस्वीर : सनद अधिकारी/रासस