पुनःनिर्माणपछि रानीपोखरीसँगैको दरबार हाइस्कुल

काठमाडौँ, २० साउनः काठमाडौँको जमलमा रहेको रानीपोखरीसँगैको दरबार हाइस्कुल । रानीपोखरी र दरबार हाइस्कुल विसं २०७२ मा आएको भुकम्पले क्षतिभएपछि पुनःनिर्माण गरिएको हो । तस्बिरः विमलबहादुर विष्ट÷रासस
काठमाडौँको जमलमा रहेको रानीपोखरीसँगैको दरबार हाइस्कुल । रानीपोखरी र दरबार हाइस्कुल विसं २०७२ मा आएको भुकम्पले क्षतिभएपछि पुनःनिर्माण गरिएको हो । तस्बिरः विमलबहादुर विष्ट/रासस