पर्यटकीय गाउँको सुन्दर सडक

मार्फा गाउँमा कालोपत्र सडक मुस्ताङ, २३ साउन (रासस) ः चिन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक अन्तर्गत मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फा गाउँमा कालोपत्र गरिएको सडक । बेनी–जोमसोम–कोरला सडक अन्तर्गत मुस्ताङको घाँसादेखि जोमसोम हुदै कागबेनी जोड्ने सडक कालोपत्रको अन्तिम चरणमा पुगेको छ । तस्बिरः सन्तोष गौतम÷रासस
चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फा गाउँमा कालोपत्र गरिएको सडक । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको घाँसादेखि जोमसोम हुँदै कागबेनी जोड्ने सडक कालोपत्रको अन्तिम चरणमा पुगेको छ । तस्बिरः सन्तोष गौतम/रासस