प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन
टुरिजमफेस
काठमाडौं । प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन भएको छ । बुधवार बसेको संसदीय सुनुवाइ समितिको बैठकले राउतलाई अनुमोदन गरेको हो । यसअघि समितिले राउतको सुनुवाइ गरेको थियो । अब उनको प्रधानन्यायाधीस नियुक्तिको बाटो खुलेको छ ।
त्यस्तै संसदीय सुनुवाइ समितिले अष्ट्रेलियाको राजदुतमा चित्रलेखा यादवको पनि नाम अनुमोदन गरेको छ ।
