बर्खायाममा पनि मुक्तिनाथ भारतीय पर्यटकले भरिभराउ

टुरिजमफेस
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ मा रहेको हिन्दु तथा बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र मुक्तिनाथ मन्दिर दर्शन गर्नका लागि बर्खायाममा पनि भारतीय पर्यटकको भीडभाड छ ।
भारतको अत्यधिक गर्मी छल्न यतिबेला मुस्ताङमा पूजाआजासँगै दृश्यावलोकन गर्न उनीहरू मुस्ताङ आएका हुन् । फाइल तस्बिरः रासस