म्याग्दीको तोरीपानी गाउँ र धौलागिरि हिमाल (फोटो)
टुरिजमफेस
म्याग्दीको बेनी नगरपालिका-९ मा रहेको तोरीपानी गाउँ र पृष्ठभूमिमा देखिएको धौलागिरि हिमाल । ऐतिहासिक ढोलथानको फेदी र धौलागिरि हिमालको सम्मुखमा रहेको तोरीपानीमा सामुदायिक घरबास सञ्चालन भएको छ । तस्बिरः रासस
