अन्तर्राष्ट्रिय हात्ती दिवस : सौराहामा हात्तीलाई मनपर्ने परिकार खुवाइँदै (फोटो फिचर)

टुरिजमफेस
काठमाडौँ ।
‘१४औँ अन्तर्राष्ट्रिय हात्ती दिवस- २०२५’ को अवसरमा मङ्गलबार चितवनको सौराहास्थित युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाको आयोजनामा हात्तीलाई मनपर्ने परिकार खुवाइएको छ ।
त्यहाँका सरकारी तथा निजी स्वामित्वका ६० वटा हात्तीलाई धान, चना, सख्खर, उखु, मेवा, स्याउ, केरा, गाजरलगायत २० भन्दा बढी परिकार वनभोजको रूपमा खुवाइएको हो ।
तस्बिरः रासस