सुशीला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री

टुरिजमफेस
काठमाडौँ । नेपालको पहिलो प्रधानन्यायाधीस सुशीला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी छिन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार प्रधानमन्त्री पदमा नियुक्त गरेका छन् ।
जेनजी समूहको आन्दोलनका कारण केपी शर्मा ओली नेतृत्वको सरकार ढलेसँगै राष्ट्रपतिले कार्कीलाई प्रधानन्याधीसमा नियुक्त गरेका हुन् । उनको सपथग्रहण केही बेरमा हुँदैछ ।