ब्रिकीका लागि बजार पठाउन जुनार टिप्न व्यस्त सिन्धुलीका किसान (फोटोफिचर)
टुरिजमफेस
काठमाडौं । सिन्धुलीको गोलञ्जोर गाउँपालिका-४ माझकुभिण्डेका किसान बगैँचामा रहेको जुनार टिपेर ब्रिकीका लागि बजार पठाउने तयारी गर्दै । सिन्धुली जुनारखेतीका लागि प्रख्यात छ ।




तस्बिर : रासस
