रास्वपाका सात प्रदेशमा इन्चार्ज, को कहाँ ?

raspa
टुरिजमफेस
काठमाडौं । सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा थुनामा रहेको बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात प्रदेशमा इन्चार्ज तोकेको छ ।
केन्द्रीय समिति बैठकले कोशी प्रदेशमा सन्तोष परियार, मधेशमा मनिष झा, बागमतीमा लिमा अधिकारी, गण्डकीमा शिशिर खनाल, विपिन आचार्य, कर्णालीमा गणेश पराजुली र सुदूरपश्चिममा हरि ढकाललाई इन्चार्ज तोकेको कार्यवाहक प्रवक्ता मनिष झाले बताए ।
raspa