पूर्णबहादुर खड्कालाई नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मा

Purna Bdr khadka
टुरिजमफेस
काठमाडौं । उपसभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मा पाएका छन् । सभापति शेरबहादुर देउवाले थाइल्याण्ड प्रस्थान गरेपछि खड्कालाई कार्यवाहक सभापतिको जिम्मा दिइएको हो ।
देउवा पत्नी एवं परराष्ट्रमन्त्री आरजु राणा र छोरा जयवीरसँगै थाइल्याण्ड भ्रमणमा गएका हुन् । देउवा अप्रिल २५ मा काठमाडौं फर्कने कार्यक्रम छ ।
Purna Bdr khadka