प्रमुख पर्यटकीय क्षेत्रमा रिसोर्ट खोल्न वन क्षेत्र र सरकारी जग्गा लिजमा दिइने

खप्तडमा फुलेका फूल
काठमाडौं । सरकारले मुख्य मुख्य पर्यटकीय क्षेत्रमा होटल तथा रिसोर्ट निर्माणको लागि सरकारी जग्गा लिजमा उपलब्ध गराउने घोषणा गरेको छ ।
आगामी आर्थिक वर्षको बजेटमा प्रमुख पर्यटकीय क्षेत्रहरुमा हिल स्टेशन, होटल, लज, रिसोर्ट, लगायतका पर्यटन पूर्वाधार निर्माणका लागि वन क्षेत्र लगायतका सरकारी स्वामित्व भएको जमिन लिजमा दिने व्यवस्था गर्ने उल्ले गरिएको छ ।
यस व्यवस्थाले पर्यटकीय क्षेत्रमा पर्यटकलाई सहज हुने गरी थप पूर्वाधारको विकास भइ आर्थिक गतिविधि बढ्ने विश्वास गरिएको छ ।
खप्तडमा फुलेका फूल