पोखराको तालबाराही मन्दिर (फाेटाे)
पोखरा महानगरपालिका-२२ पुम्दिभुम्दीबाट देखिएको फेवातालको बिच भागमा अवस्थित तालबाराही मन्दिर । तस्बिर : रासस
पोखरा महानगरपालिका- २२ पुम्दिभुम्दीबाट देखिएको फेवातालको बिच भागमा रहेको तालबाराही मन्दिर । जहाँ देश विदेशबाट वर्षेनी हजारौं धार्मिक पर्यटकहरूको आगमन हुने गर्दछ ।

पोखरा महानगरपालिका-२२ पुम्दिभुम्दीबाट देखिएको फेवातालको बिच भागमा अवस्थित तालबाराही मन्दिर । तस्बिर : रासस
