सेलीब्रेटी क्याप्टेन विजय लामामाथि लगाएको उडान प्रतिबन्ध फुकुवा
१३ असार काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सका क्याप्टेन विजय लामामाथि उडानमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ। उडान तथा यात्रु सुरक्षाका लागि निषेध गरिएका गतिविधि पटक-पटक दोहोर्याएको जनाउँदै […]