रुकुम पूर्वको चुङरी बुकीमा पर्यटक
रुकुम पूर्वको चुङरी बुकीमा घुम्न आएका आन्तरिक पर्यटक । पछिल्लो समयमा पर्यटकीय गन्तव्यको रुपमा चर्चामा आएको चुङरी बुकी समुद्री सतहदेखि चार हजार २०० मिटरको उचाइमा रहेको छ । यहाँ देशका विभिन्न जिल्लाबाट मानिसहरु घुम्न आउने गर्छन् । तस्बिरः रासस
