काठमाडौँको नयाँसडक पेटीमा राष्ट्रिय झण्डा बेच्न बसेका महिला । प्रति झण्डा साइज अनुसार रु १०० देखि रु ५०० सम्ममा बिक्री हुने उनीहरु बताउँछन् । तस्बिर : रासस