कालु पाँडे उद्यानमा आन्तरिक पर्यटक
काठमाडौँको चन्द्रगिरि नगरपालिका-१ दहचोकस्थित काजी कालु पाँडेको समाधिस्थल र सालिक अवलोकनका लागि पुगेका आन्तरिक पर्यटक । अहिले यो क्षेत्र ऐतिहासिक पर्यटकीय गन्तव्यको रूपमा विकास भएको छ ।

तस्बिरः रासस
